MENU

दिवेश पोखरेल लगातार दोस्रो सिजन अमेरिकन आइडलको टप सेभेनमा

Arthur Gunn Dibesh Pokharel American Idol
Arthur Gunn Dibesh Pokharel American Idol- Top Seven

नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल लगातार दोस्रो सिजन अमेरिकन आइडलको टप सेभेनमा पुग्न सफल भएका छन्।

यसअघि गतवर्षको १८औं सिजनमा दिवेश अमेरिकन आइडलको उपविजेता नेका थिए। उनी यसपटक आइडलकै आग्रहमा प्रतिस्पर्धामा सहभागी भएकाे बताएका छन्।

गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएकाे छ। उनले पनि साेही अभिप्रायका साथ यस सिजनमा सहभागीता जनाउन पाएका हुन्।

१० प्रतिस्पर्धीले टप १० मा पुग्न प्रतिस्पर्धा गर्दा दिवेश भोटको आधारमा टप टेन पुगेका थिए। उनले आइतबार अमेरिकन आइडलमा ‘रिमेम्बर मी’ भन्ने गीत गाएका थिए।

https://www.youtube.com/watch?v=GPgs4yoJyv4&t=227s