MENU

हरिहर निरौलाको “भरोसाको दीयो”

“दुइ मुटुको मिलन पछी जीवन उज्यालो हुन्छ, सुन्दर हुन्छ अनि दीप झैँ प्रज्वल्लित हुन्छ भनेर लाएको माया बिचमै अभिष्ट स्वार्थको”ज्वारभाटा” आइ अनपेक्षित शोकमा डुब्न बाध्य एक निस्वार्थी पवित्र प्रेमिल आत्माले प्रायश्चित बोकेको भरोसाको दीयो निभ्न गयो।

समाजमा घट्न सक्ने र घटेका घटनालाइ केन्द्रमा राखेर हरिहर निरौलाको कल्पनामा सत्यराज आचार्यको स्वरले सिंचित विशाल ढकालको सुस्केरा हो “भरोसाको दीयो ” गीत सार्वजनिक भएको छ ।

संगीतको समुन्द्रमा एक थोपा पानी थप्ने कोशिस गरिएको छ यो सुन्दर सृजना फेब्रवरी १८ बाट सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस् ।