२०२० मा जस्तै, यो बर्षको अक्टोबरमा रेमिट्यान्स बढ्ने अपेक्षा गरिएको छ, किनकि बिदेशमा रहेका नेपाली कामदारहरुले आफ्ना निकट आफन्त तथा प्रीयजनलाई दशैँ सहयोग स्वरुप दक्षिणा र उपहारकारुपमा पैसा घर पठाईरहेका छन्, जुन नेपालको निरन्तर आर्थिक सुधारकोलागी महत्वपूर्ण हुनेछ ।
विदेशमा रहेका नेपाली कामदारहरुले आफ्नो समुदायलाई गतिशील राख्नको लागि महत्वपूर्ण भूमिका खेलेका छन् र महामारीको परिस्थितिमा उनीहरुका प्रियजनहरुलाई घर फर्काउन सहयोग जारी राखेका छन् । हाल नेपालमा रेमिट्यान्स दुई दशक अघिको तुलनामा २० गुणाले बढेको छ जुन नेपालको वर्तमान कूल ग्राहस्त उत्पादनको २२.५% हो, यसले उनीहरुका नेपालका परिवारहरुको महत्वपूर्ण आम्दानीको स्रोतको भूमिका खेल्दछ ।
ओर्ल्डरेमिट (WorldRemit) का एशिया-प्रशान्तका प्रबन्ध निर्देशक स्कट एडिङ्ग्टनले भन्नुभयो: “अष्ट्रेलियाका धेरै नेपालीहरु लगातार दोस्रो बर्ष पनि अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको कारण बिदाको समयमा समेत आफ्नो परिवारबाट टाढिनु परेको छ, यस्तोबेला दशैँ र तिहारका लागि घरमा पैसा पठाउन कती महत्वपूर्ण छ भन्ने कुरा हामी बुझ्दछौ।”
“जब तपाइँ आफ्नो प्रियजनहरुको दशैं अझै सन्निकट घर पैसा पठाइरहनु भएको छ भने यो महत्वपूर्ण छ कि तपाइँले एक प्रदायक छान्नुहोस् ताकि तपाइँको रकमान्तरणलाइ सबैभन्दा सहयोग मिलोस । ओर्ल्डरेमिट (WorldRemit) छिटो, सुरक्षित, पारदर्शी छ र यसले राम्रो मूल्य दिन्छ।”
नेपालीहरुले जबकि टाढैबाट आफ्ना प्रियजनहरुलाई बिदा मनाउन नेपाल तर्फ रकमान्तरण गर्दा एडिङ्ग्ग्टनका निम्न सुझाव छन :
ओर्ल्डरेमिट (WorldRemit) को माध्यमबाट नेपालीहरु मोबाइल वा कम्प्युटरबाट दिउसो वा रातको जुनसुकै समय पनि आफ्ना साथी र परिवारका सदस्यलाई पंतिमा उभिन नपर्नेगरी र स्वाथ्यलाई अनावश्यक जोखिम नपार्ने गरि नेपालमा पैसा पठाउन सक्छन् । वोर्ल्ड रेमिट याप र वेबसाइट सधैं खुला छ र हाम्रो ग्राहक हेरचाह टोली २४/७ मद्दत गर्नको लागी तत्पर छ ।
प्रयोगकर्ताहरु ताजा विनिमय दर सम्बन्धि सूचनाहरु सीधा आफ्नो मोबाइलमा प्राप्त गर्न सक्छन् ताकि उनीहरु रकमान्तरणका लागि सबैभन्दा राम्रो समय कहिले हो । वोर्ल्ड रेमिटका ग्राहकहरु एन आइ सी एसिया लगाएत ६० भन्दा बढी ब्यांकहरु मार्फत सम्सरा रेमिटका ७,५०० भन्दा बढी एजेन्टका स्थानहरुमा नगद प्राप्त गर्न सक्नेछन वा केहि मिनेटमा नै इ-सेवा वा खल्ती मोबाइल वालेटमा सीधा प्राप्त गर्ने छन् ।
ओर्ल्डरेमिट (WorldRemit) सँग कडा प्रमाणीकरण प्रक्रिया छ ताकि सम्पूर्ण ग्राहकहरुको पहिचान निश्चित गरीएको छ, जसले सुनिश्चित गर्दछ कि ग्राहकहरुलाई यो ब्यबसायिक क्षेत्रका अग्रणी सुरक्षा मापदण्डहरु प्रदान गरिएको छ ।
ओर्ल्डरेमिट (WorldRemit) रकामान्तरणको बेला पारदर्शिता दिन प्रतिबद्ध छ । वोर्ल्ड रेमिट वेबसाइट र मोबाइल यापले सधैं शुल्क र कुल लागत अग्रिम देखाउनेछ ताकि प्रयोगकर्ताहरुलाई आफ्नो घर नेपाल पैसा पठाउदा बचत गर्नको लागी सहयोग गर्ने छ । यसको खाता खोल्नको लागी निःशुल्क छ, र त्यहाँ कुनै दर्ता शुल्क वा सदस्यता शुल्क लाग्दैन । यसबाहेक, वोर्ल्ड रेमिटमा एक रकमान्तरण ट्रयाकर छ, त्यसले ग्राहकहरुको रकम कहाँ छ त्यो बताइदिन्छ र त्यसले प्रेषक र प्रापक दुबै यो प्रक्रियाको प्रत्येक चरणमा प्रस्ट हुनेछन् ।
ओर्ल्डरेमिट (WorldRemit) मूल्यहरु ए एन जेड बैंक, कमनवेल्थ बैंक, सिटी बैंक, बैंकवेस्ट, एनएबी, आईएनजी बैंक, सेन्ट जर्ज बैंक, सनकोर्प र वेस्टप्याक सहित अष्ट्रेलियाका धेरै भन्दा धेरै बैंकहरुको उपयोग गरी रकम विदेश पठाउनु भन्दा ४६% सस्ता छन् । एउटा अध्ययन अनुसार, वोर्ल्ड रेमिट वेस्टर्न युनियन र मोनिग्रामको तुलनामा औसत २२% सस्तो छ।
ओर्ल्डरेमिट (WorldRemit) सेटअप गर्न सजिलो छ र सुरक्षित पैसा नेपाल पठाउनको लागि पनि सजिलो छ। प्रयोगकर्ताले मात्र एक खाता खोल्नु पर्छ र आफ्नो इलेक्ट्रोनिक पहिचान प्रमाणित गरेपछि उनीहरु पैसा पठाउनको लागि तयार हुने छन्।
सुरु गर्नको लागि निम्न सजिलो चरणहरुको पालना गर्नुहोस्:
पैसा पठाउनु सधैं एक सजिलो र सुविधाजनक अनुभव हुनुपर्छ। वोर्ल्ड रेमिटको अग्रणी पैसा हस्तान्तरण सुविधाहरुबाट, प्रत्येक नेपालीले आफ्नो परिवार र साथीहरुलाई पैसा पठाएर सहयोग गर्दै बडा दशैँ र तिहार जस्ता पर्ब मनाउने महान अनुभव हासिल गर्न सक्ने छन्।
डिजिटल रेमिट्यान्सहरु वा रकमान्तरणको बारेमा अझै जानकारी लिनको लागि हाम्रो यो ठेगानामा जानुहोस worldremit.com.au
नोटः यो प्रायोजित सामग्री हो -सम्पादक