MENU

भारतीय गायिका लता मंगेशकरको निधन

Lata Mangeshkar, the Nightingale of India, died at the Breach Candy Hospital in Mumbai on Saturday she was 92.
Lata Mangeshkar, the Nightingale of India, died at the Breach Candy Hospital in Mumbai on Saturday she was 92.

 भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनको ९२ वर्षको उमेरमा निधन भएको हो।

केही दिनदेखि बिरामी भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको थियो।

आफ्नो जीवनकालमा मंगेशकरले ३६ भाषामा ३० हजार बढी गीत गाएकी छन्। मंगेशकरले नेपाली भाषामा समेत गीत गाएकी छन्।