MENU

नेपालमा कोरोनाबाट एकैदिन १५ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ५७८ पुग्यो

COVID-19 Death in Nepal

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार देशभरमा
५ महिला र १० जना पुरुष गरि वितेको २४ घण्टामा थप १५ कोरोना संक्रमितको मृत्यु भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७८ पुगेको छ।