MENU

न्यु साउथ वेल्समा एकै दिन १८ जना नयाँ स्थानिय संक्रमित

 18 new virus cases in NSW, drastic NYE rule change

सिड्नी । बिगत २४ घण्टामा न्यु साउथ वेल्समा १८ जना स्थानिय समुदायमा संक्रमित देखिएका छन् ।

डिसेम्बर ३० बुधवार नियमति पत्रकार सम्मेलनमा बोल्दै न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेजरिकिनले स्थानिय स्तरमा १८ जना नयाँ संक्रमित देखिएको जानकारी दिएकी हुन् ।

प्रिमियरका अनुसार ९ जना एभोलन क्लस्टर, ६ जना सिड्नीको क्रोडयन क्लस्टर, दुइजना ओलङ्गन र एक जना नर्थ सिड्नीमा भएको पत्रकार सम्मेलनमा जानकरी दिएको थियो ।

यस्तै राज्यको होटल क्वारेन्टिनमा रहेका सातजानामा कोरोना भाइरस संक्रमण देखिएको छ । बिगत २४ घण्टामा १७ हजार दुइ सय ६७ जनाको कोरोना परिक्षण भएको थियो ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस्