MENU

डार्विका श्रीकृष्ण ढुंगाना मोर्गेज र फाईनान्स सम्बन्धी अवार्डको फाईनलिस्ट

Shree Krishna Dhungana named state finalist at MFAA’s Excellence Awards

Shree Krishna Dhungana named state finalist at MFAA’s Excellence AwardsMortgage and Finance Association of Australia (MFAA ) State Excellence

डार्विनमा होम लोन, कार लोन र अन्य व्यवसायिक लोन सम्वन्धि सम्पूर्ण कार्यको सुविधा दिदै आएका नेपाली मोर्गेज ब्रोकर श्रीकृष्ण ढुंगाना यस बर्ष Northern Territory बाट Residential  Finance Broker Award  र Regional Finance Broker Award को लागि साउथ अस्ट्रेलिया र नर्दन टेरोटरी राज्यबाट फाईनालिस्टमा पर्न सफलका छन्।

अवार्ड हरेक बर्ष एस क्षेत्रमा काम गर्ने मोर्गेज तथा फईनान्स ब्रोकरहरुलाई उनीहरूको व्यावसायिकता, ईमानदारी, नैतिक आचरण, विकास र इनोभेसनको लागि अवार्ड प्रदान गर्दै आइरहेको छ।

लामो सयम देखि LendingMart  नामक कम्पनि संचालन गर्दै आएका ढुंगाना यस बर्ष MFAA Excellence अवार्डको फाईनालिस्टमा पर्न सफलका  भएका हुन् । यस बर्ष दुईवटा उपाधिको लागि श्रीकृष्ण ढुंगाना उत्कृस्टमा पर्न सफल भएका छ ।

MFAA  भन्छन्, “श्रीकृष्ण ढुंगानाको व्यावसायिकता, निष्ठा, नैतिक आचरण, विकास र इनोभेसन्नको प्रदर्शनका लागि फाइनलिस्टमा पर्नसफल भएको हो ।”

State Excellence अवार्ड को फाईनालिस्टमा पहिलो पटक एक नेपाली ब्यवसायी पर्न सफल भएकोमा आफ्ना सबै कर्मचारीहरुलाई धन्यबाद दिदै ढुंगाना भान्छन्, “दुइ राज्य भरिका सबै मोर्गेज तथा फईनान्स ब्रोकरहरुलाई उछिन्दै फाईनालिस्टमा पर्न सफल भएकोमा धेरै खुसि छौ।

अघिल्लो बर्ष कोरोनको बिपत्तले गर्दा मोर्गेज तथा फईनान्समा धेरैनै चुनौतीहरु सामना गर्नु परेको थियो, तर पनि LendingMart ले ग्राहकको सन्तुस्टीलाई नै प्राथमिकता दिदै पहिले भन्दा आजका दिनमा अझ बढी परिस्कृत हुदै आफ्नो प्रतिबद्धतामा डटेर आगाडी बढीरहेका छौ ।”

बिगत १९ बर्ष देखि MFAA अवार्डले मोर्गेज तथा फईनान्स क्षेत्र बिकासको लागि ठुलो भूमिका निभाउदै आइरहेको छ । एस किसिमको अवार्डलाई मोर्गेज तथा फईनान्स क्षेत्रमा निकै महत्त्वपूर्णका साथले हेरिन्छ।