सिड्नी । अस्ट्रेलियाको खोप सम्बन्धी प्राबिधिक सल्लाहकार समुह (एटिएजीआई) ले १२ देखि १५ बर्ष उमेर सहुहका बालबालिकाहरुलाई फाइजर खेप लगाउन अनुमति दिएको छ ।
एटिएजीआई ले यो उमेर समुहका बालबालिकाहरुमा खोपको प्रभावकारिता र सुरक्षको बारेमा उपलब्ध तथ्याङ्कहरुको बिष्लेषण गरेपछि यो निर्णय गरेको हो ।
बिशेष मेडिकल कन्डिसन भएका बालबालिकाहरु कोभिडको उच्च जोखिममा रहेकाले त्यस्ता बालबालिकाहरुमा पनि खोपले पार्ने असर र प्रभावकारिताको बारेमा एटिएजीआई ले उपलब्ध प्रमाणहरु बिष्लेशण गरेको छ ।
एटिएजीआई ले १२ देखि १५ बर्ष उमेर समुहका निम्न बिशेष अवस्था भएका बालबालिकाहरुलाई खोपको लागि प्राथमिकतामा राखेको छ ।
एटिएजीआई ले १२ देखि १५ बर्ष उमेर समुहका अन्य आम बालबालिकाहरुले पनि खोप लगाउने बिषयमा आउने महिनाहरुका उपलब्ध तथ्याङ्क र जानकारीहरुको आधारमा सिफारिस गर्नेछ ।
थप जानकारीको लागि यो लिंकमा जानुहोस् ।
एन आर एन ए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ्ग विजयी, संघलाई साझा बनाउने प्रतिबद्ता