» Sports
सन्दीप लामिछानेलाई जबर्जस्ती करणीको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी सन्दीप लामिछानेका वकिलले गरेका छन्। ‘भविष्यमा फाइदा हुने’ भन्दै युवतीले आफ्नो उमेर घटाएको दाबी सन्दीपकी वकिल सुधा रिजालले गरिन्।