» Nepal
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले अघिल्ला नेतृत्वले प्राधिकरण विभाजन गर्ने राजनीतिक निर्णय लिँदा नेपालको हवाइ उड्डयन युरोपेली युनियनको कालोसूचीबाट हट्न नसकेको बताएका छन्।